उहाँसंग Travel and Tours तथा Courier Service सञ्चालनको पनि राम्रो अनुभब छ । हाल रोजगारीकाक्रममा कोरियामा रहनु भएका थापा चाडै नेपालमागई आफ्ना व्यवसायहरुलाई वैज्ञानिक तरिकाले वृहत रुपमा सञ्चालनगर्ने तयारीमा हुनुहुन्छ ।