ब्यवस्थापन पृष्ठभूमिबाट आउनुभएकाश्रेष्ठ Upakar Saving and Credit Co-operative Ltd सुनसरी र Mortgage Investment Pvt Ltd ललितपुरका संचालकअध्यक्ष हुनुहुन्छ । साथै काठमाण्डौमा रहेको Sashaktikaran Saving and Credit Co-operative Ltd को संचालक सदस्य समेत रहनु भएको छ । हाल उहाँ कोरियामाआफ्नो अनुभव र क्षमतालाई अझै अभिवृद्धि गर्नका लागि काम गर्दै हुनुहुन्छ ।