सनमुनविश्वविद्यालय, दक्षिण कोरियाबाट बायोकेमिष्टीमा बिद्यावारिधीहासिलगर्नु भएका डा. बस्नेत कोरियामाआफ्नो प्रोफेशनल क्षेत्र बाहेक एनआरएनएको अन्तराष्टिय समन्वय समिति (NRNA-ICC) मा २ कार्यकालसम्म सदस्य रहनु भएको थियो । डा. बस्नेत कोरयिाको विद्दार्थि संगठन (SONSIK) तथा एनआरएन कोरियको संस्थापकपनि हुनुहुन्छ । करिब ८ बर्ष देखि कोरियको ग्लोबलवायोफार्मास्युटिकल कम्पनिमासिनियर बैज्ञानिकको रुपमाकामगर्दै आउनु भएको छ । सपोर्ट फाउन्डेशनतथा नेपालको Research Institute of Bioscience and Biotechnology (RIBB) को संचालक सदस्यको रुपमाकामगर्दै आउनु भएकाउहाँले बिभिन्नशोधपत्रतथा अनुसन्धानपत्र लेखिसक्नु भएको छ भने हालउहाँ स्थायी रुपमा दक्षिण कोरिया बसोबास गर्दै आउनुभएको छ ।